Posts

बिश्वभर काेराेना संक्रमितकाे संख्या ३४ लाख नाघ्याे : एकैदिनमा १ लाख संक्रमित, ६ हजारकाे मृत्यु

Image
काठमाडाैं, २० वैशाख ।  विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ३४ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २४ लाख २७८ पुगेकाे छ । काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या भने २ लाख ३९ हजार ५७० पुगेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै ९६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने झण्डै ६ हजरकाे मृत्यु भएकाे छ । शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ३३ लाख ४ हजार ३०९ थियाे भने मृत्यु हुनेकाे संख्या २ लाख ३३ हजार ८३९ थियाे । सङ्क्रमितमध्ये १० लाख ८१ हजार १५६ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले विश्वभर २० लाख ७८ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५१ हजार ३५१ जनाकाे अवस्था भने गम्भीर रहेको छ । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ६५ हजार ७५३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ११ लाख ३१ हजार पुगेकाे छ । संक्रमितमध्ये एक लाख ६१ हजार ५६३ जना ...

मेराे पनि सानाे प्रयास रहेकाे छ हेरेर साथ दिनुहाेला ।

Image

तुलसीपुरमा रहेको राप्ती शान्ति उद्यान दाङको पर्यटकीय केन्द्रबिन्दु बन्दै - हेर्नुहाेस् पुरा भिडियाे

Image

दुर्घटना न्युनीकरणका बिषयमा बोल्यो ट्राफिक प्रहरी कार्यालय तुलसीपुर - हेर्नुहोस् पुरा भिडियो

Image

लिपुलेक गएर गोली खान पनि तयार भन्दै दाङका चरी मिडियामा - हेर्नुहोस् पुरा भिडियो

Image

दाङमा भेटिए गायक सुशान्त के.सी. जस्तै स्वर भएका एक युवा - हेर्नुहाेस् पुरा भिडियाे

Image

Welcome to my blog!

Image